Sahaj Patrika

Sahaj Patrika - सहज पत्रिका देस बिदेस को खबर तथा मनोरंजन को साथ्

Responsive Ads Here

Tuesday, November 16, 2021

पुरुस तथा महिला को बाझो पन सावधानी र उपाय हरु

 

पुरुस तथा महिला को बाझो पन सावधानी र उपाय हरु

अहिले को सम्म समय मा धेरै दाम्पत्य जीवन को खुसि एउटा सन्तान मा अडेको हुन्छ र सन्तान बिना जीवन भरि को कमाई र मेहनत खेर गए दाम्पत्य को जीवन तनाब र कोलाहल मा नै बित्ने गर्छ अझै हाम्रो हिन्दु शास्त्र अनुसार त मृतु पछि को प्राप्ति  को फल पनि सन्तान बाट तिथिमा गरिने शराद र पिण्ड दान बाट नै मिल्ने गर्छ

बिबाह अगी हाम्रो समस्या र बिबाह पछि को हाम्रो समस्या फरक फरक हुने गर्छ यो कुरा सबै नब युवती र युबक ले बुझ्न तेती नै जरुरि छ

बाझो पन धेरै कारण ले हुने गर्ने भए पनि यहाँ केहि महत्वो पूर्ण कुरा हरु को चर्चा गरिन्छा

१.     गर्भ पतन – गर्ब पतन गराउनु पाप मात्र नभई असुरक्षित, गोप्य र होडबाजी र सस्तो मस्तो कम चलाउ हस्पिटल र क्लिनिक बाट गरिएको गर्भ पतन – जसबाट आमा को मृतु सम्म हुने र भित्रि अंग जस्तै डिम्ब बहिनि नाली, पाठे गर को मुख खराब हुन गइ भबिस्य मा आमा बन्न बाट बन्चित गरौछ

२.      निरोधन औसधी र साधन हरु ले पनि प्रजनन अंग र हर्मोने मा असर पर्ने भइ बिस्तारै बिस्तारि यसले बिकराल रुप ले प्रजनन अंग नै खराब गर्ने गर्छ

३.        रसायन र केमिकल युक्त सागसब्जी र खानपिन ले पनि अदृस्य रुप मा बिस्तारै बिस्तारै आज का नब युवा युवती हरु लाई बाझो पन तिर ठेली रहेको छ आज को जमाना मा पैसा को लागि बिस बेच्न थालिएको छ तेसकारण ओर्गनिक खानपिन तिर धयान दिन तेतिनै जरु छ

४.        प्रजनन अंग मा लागेको चोटपटक को समय मा उपचार गर्न हेलचेक्राई जसबाट नली र हर्मोने हरु मा नराम्रो असर पर्न सक्छ

५.        समस्या महिला मा मात्र नभई पुरुस बाट पनि हुने गर्छ तेसकारण दुवै ले जाच गराउन जरुरि हुन्छा पुरुस ले खुलत बाट टाडा रहन र पुरुस हरु ले शुक्रकिट को गीन्ति जचाउन जरुरि छ  

उपचार र समधानी के छ

औषधि खानु र चिन्ता र तनाब यसको उपचार नभई उपुक्त डाक्टर र होस्पितल नै यसको समाधान हुन सक्छ सबै ले उपचार गर्न सक्छु भन्छन र पैसा र समय नस्ट गर्छन तर तर यसको उपाय धेरै कम संग हुने गर्छ यसको लागि बिसेस डाक्टर र परिक्षण र x-ray  जरुरि पर्ने हुन्छ – नेपाल को जाने माने डाक्टर भोला रिजाल जिउ लाई सम्पर्क गर्नु उपयुक्त हुन सक्छ

यस्तै यस्तै सहयोगी ज्ञान र हाम्रो पेज लाई लाईक र सेयर गरेर सहयोग गर्नु होला – धन्यवाद