Sahaj Patrika

Sahaj Patrika - सहज पत्रिका देस बिदेस को खबर तथा मनोरंजन को साथ्

Responsive Ads Here

Wednesday, October 20, 2021

स्तन क्यान्सरको जोखिम यस्ता महिलामा बढी हुने सम्भावना - कुन उमेरमा परीक्षण गर्ने?

 

स्तन क्यान्सरको जोखिम यस्ता महिलामा बढी हुने सम्भावना - कुन उमेरमा परीक्षण गर्ने?

 

स्तन क्यान्सरले  कुल क्यान्सर मध्ये ११.% ओगटेको छ। महिलाहरुमा हुने क्यान्सरको अवस्था हेर्दा एकचौथाइ अर्थात २५% स्तन क्यान्सरले ओगटेको छ।

 

यदी महिलाहरुमा ११ वर्ष भन्दा कम उमेरमै महिनावारी भएको वा ५५ वर्षपछि पनि महिनावारी भइरहेमा पनि स्तन क्यान्सर हुने जोखिम उच्च रहन्छ। यस्तै ३० वर्षसम्म पनि सन्तान नजन्माएका महिला वा शिशुलाई स्तनपान नगराएका महिलाहरुमा पनि स्तन क्यान्सर हुने जोखिम उच्च रहन्छ।

वंशानुगत कारण अर्थात परिवारमा आमा, दिदी, फुपु वा कसैलाई स्तन क्यान्सर भएको भने ती परिवारका अन्य महिलाहरुमा पनि स्तन क्यान्सर हुने जोखिम रहन्छ। १०% महिलामा  स्तन क्यान्सरको कारण वंशागुणत पनि हुनसक्छ।  

 

वंशाणुगत कारणले स्तन क्यान्सर ४० वर्षभन्दा कम उमेरमै हुने बदी सम्भावना हुने हुनसक्छ।

 

१०० जना महिलाहरुमा क्यान्सर देखिएमा एकजना पुरुषमा स्तन क्यान्सर देखिने सम्भावना हुनसक्छ। त्यसैले स्तन क्यान्सरको लक्षण समयमै थाहा पाउन सकेमा उपचार गरेर निको हुन सकिन्छ।

यस-का लागि लक्षणहरुबारे था-हा पाउन जरुरी छ। यदी स्तनमा गाँठा-गुँठी वा गिर्खा-हरु आए-को , काखी वा घाँटी-मा गाँठागुँ-ठी वा गिर्खा-हरु आएको , स्तनको छालामा सुन्तलाको बोक्राजस्तो परिवर्तन भएमा स्तन क्यान्सर भएको हुनस-क्छ।

 

यस्तै- स्तनपान नगराएका महिलाहरुको निप्पल-बाट पिप वा तरल पदार्थ -गेको अवस्था-मा पनि स्तन क्यान्सरको आशंकामा परीक्षण गराउनुपर्छ।

 

परिवा-रमा वंशाणुगत स्तन क्यान्सरको आशं-का जीन परीक्षण गर्दा ब्राकाजीन पोजिटिभ भने पनि स्तनक्या-न्सर परीक्षण गराउनुपर्छ।

 

२० वर्ष उमेर पुगेपछि ब्रेष्ट सेल्फ एक्जामिने-सन भने- आफैले स्तन जाँज गर्न सकिन्छ। यसका लागि कसरी परीक्षण गर्ने भनेर स्वास्थ्यकर्मी-सँग पराशर्म लिन सकिन्छ। यसरी जाँच गर्दा स्तन क्या-न्सर भएको शंका लागेमा अल्ट्रासाउण्ड वा एमआ-रआइ गर्न -किन्छ।

३० वर्ष उमे- पुगिसकेका महिलाहरु-ले मेमोग्रा- गरा-एर पनि स्तन क्यान्सर वा छैन जाँ- गर्न सक्छन्। यस्तै ४० देखि ४५ वर्ष सम्म-मा स्तनको- एक्सरे गरेर पनि क्यान्सर वा छैन जाँच गराउनु पर्छ। जस्तै ४५ वर्षदेखि ५५ वर्ष उमेर समुह-का महिलाहरुले वर्षमा एकपटक स्तनक्यान्सर जाँच गराउनु-पर्छ।

५५ वर्षप-छि भने वर्षमा एकपटक क्यान्सर परीक्षण गर्दा हुन्छ।






 

-