लामो अथवा छोटो गाडी को
यात्रा मा वोमित भएर यात्रा गर्न नै डराइ रहेनु भएको छ ???
हामी मध्ये धेरै जसो लाई
यात्रा गर्दा वोमित भएर धेरै पिरोलेको छ तर केहि सानो तरिका र कुरा जाने सजिलै
हामीले यो समस्या बाट छुटकारा पाई सहज यात्रा गर्न सक्छौ
१. यात्रा गर्दा उसिनेको चना खान खादा यसले धेरै सयहोग गर्छ यसमा इच्छा अनुसार नुन पनि
मिसाउनु सक्नु हुन्छ
२. नाभी मा हावा लाग्न नदिएर पनि यसलाई सहज बनाउन सकिन्छ यसको लागि तपाईले नाभी मा यात्रा अबधि भर टेप
पनि टाल्न सक्नु हुन्छ
३. यात्रा को अबधि मा तैलीय पदार्थ, चिया, कफी तथा मसलेदार
खान नखाने