Sahaj Patrika

Sahaj Patrika - सहज पत्रिका देस बिदेस को खबर तथा मनोरंजन को साथ्

Responsive Ads Here

Tuesday, October 19, 2021

चाड पर्ब मा किन धेरै को मृत्यु हुन्छ ?

 

चाड पर्ब मा किन धेरै को मृत्यु हुन्छ ?

यो कुरा सर्ब बिधित हो कि खान पिन ले हाम्रो सरिर मा धेरै खाल को रोग हरु निम्ताउने गर्छ खास गरि दशैँ तिहार जस्तो चाड पर्ब मा

हामी सबै लाई यो कुरा थाहा हुनु पर्छ कि यदि हाम्रो सरिर मा cholesterol को मात्र बादी छ र हामी ले बादी चिल्लो चप्लो मासु धेरै मात्र मा नियमित खायेउ भने हृदय घात हुने बादी सम्भावना हुन्छ

मुख्य समस्या भनेको हामी ले कहिले हाम्रो शारीरिक सुवास्थिया परीक्षण गर्दैनउ र यसको बिपरित खान पिन हुदा हाम्रो सुवास्थिया नराम्रो असर परि यसको नराम्रो नतिजा पनि हुन सक्छ

सुवास्थिया सरिर पुन बिहान दिउसो र बेलुका को खान लाई क्रम अनुसार कम कम गर्दै लानु उत्तम मनिन्छ

बिहान खान को मात्र धेरै दिउसो अली कम र र बेलुका सकेसम्म खाली पेट नै सुत्नु एकदम उत्तम हो